रौतहट २ मा स्वतन्त्र उम्मेदवार किरण साह विजयी
रौतहट २ मा स्वतन्त्र उम्मेदवार किरण साह विजयी

काठमाडौँ – रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार किरण कुमार साह विजयी भएका छन् ।
उनले नेपाली काँग्रेसका मोहम्मद फिरदोस आलमलाई ४ हजार ५९४ मतान्तरले पराजित गरेका हुन् । साहले ३२ हजार ८४२ मत पाउँदा आलमले २८ हजार २४८ मत मात्र पाए ।
Reference link - https://khabarhub.com/2022/24/454416/
No comments